Police Station
| Locate the police Station nearest to you : Select a District from the list to view the police station you are looking for. |
Public Poll
Online Users
We have 51 guests online| तपाई कुनै मुस्किलमा फस्नु भएको छ? |
तपाइलाई कसले, किन, कसरी धम्काएको हो सो को विवरण सहित धम्क्याउने व्यक्तिको पहिचान प्रहरीलाई गराउनुहोस ।यदि धम्क्याउने व्यक्तिको स्पष्ट पहिचान भएको छैन भने थाह भएसम्मका सूचना प्रहरीलाई उपलब्ध गराउनुहोस ।टेलिफोनबाट धम्क्याएको भए सो नम्वर प्रहरीलाई उपलब्ध गराउनुहोस ।संभव भएसम्म धम्काउने व्यक्तिको धम्काउदाको आवाज मोवाईल फोन वा यस्तै अन्य कुनै साधनद्वारा रेकर्ड गरी प्रहरीलाई उपलब्ध गराउनुहोस । याद राख्नुहोस, प्रहरीलाई खबर नगर्दा नै धम्काउने व्यक्तिबाट सुरक्षित हुने सोच राख्नु भएको छ भने त्यो तपाईको भ्रम हो किनकि तपाई सदैव खतरामा रहिरहनु हुनेछ । तसर्थ प्रहरीलाई चाडो भन्दा चाडो यसको सूचना दिनुहोस । सम्पर्क माध्यम फोन नं.:- ०१-४४१२७४८ टोल फ्री नं.:- १६६००१४१५१६ मोवाईल नं.:-९८४९०९११३९ फ्याक्स नं.:-४४१२७४८ ई.मेल:- This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it |







