प्रहरी कार्यालयहरु
| तपाईको नजिकमा रहेको प्रहरी कार्यालयहरु खोज्नुहोस : तपाईको नजिकको प्रहरी कार्यालय हेर्नका लागि तल दिईएको लिस्टवाट जिल्ला छान्नुहोस। |
जनमत
Online Users
हामीसँग 28 जना अतिथिहरु अनलाइन हुनुहुन्छNews Headlines
- डेमोक्रेटिक पुलिसिङ एण्ड ह्युमन राइट्स तालिम समापन
- हातहतियारसहित एकजना प्रहरीद्वारा पक्राउ
- प्रहरी चौकी तोडफोड गरी थुनुवा लैजाने १३ जना प्रहरीद्वारा पक्राउ
- कुटपिट गर्ने दुईजना प्रहरीद्वारा पक्राउ
- अवैध लागू औषध खैरो हेरोइनसहित एकजना प्रहरीद्वारा पक्राउ
- राइफलको गोलीसहित दुईजना प्रहरीद्वारा पक्राउ
- सुनको सिक्री लुटपाट गर्ने एकजना प्रहरीद्वारा पक्राउ
- शंकास्पद बस्तु निष्कृय पारिएको
- लुटपाट भएकोमा प्रहरीबाट अनुसन्धान
- चोरी भएकोमा प्रहरीबाट अनुसन्धान
- मृत फेला परेकोमा प्रहरीबाट अनुसन्धान
- सवारी दुर्घटनामा मृत्यु भएकोमा प्रहरीबाट अनुसन्धान
- वेहोस फेला परेकोमा प्रहरीबाट अनुसन्धान
- दुर्घटनामा घाइते भएकोमा प्रहरीद्वारा उद्धार एवं अनुसन्धान
| हतियार सहित दुईजना प्रहरीद्धारा पक्राउ |
|
काठमाडौँ, चैत्र २ गते सिन्धुपाल्चोक जिल्ला घर बताउने सुनिता के.सी. र कुमार के.सी.लाई प्रहरीले चैत्र १ गते साँझ अटोमेटिक चाईनिज पेस्तोल १ थान र सोको गोली ६ राउण्ड सहित पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी बिशेष टोलीले उनीहरुलाई काठमाडौँ चुच्चेपाटीबाट उक्त पेस्तोल र गोली सहित पक्राउ गरेको थियो । |







