प्र.ना.नि. पदबाट प्र.नि. पदमा पदोन्नती हुनुहुने प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह द्धारा शुसोभन गर्नुहुदै प्र.म.नि. कुवेर सिंह राना ।
जिल्ला प्रहरी कार्यालय दोलखा चरीकोटको हाताभित्र नवनिर्मीत भवनको समुद्घाटन गर्नुहुदै प्र.म.नि.कुवेर सिंह राना ।
Ncell का कार्यकारी प्रमुख ओस्मान तुरानद्धारा नेपाल प्रहरीलाई सहयोग स्वरुप २० थान मोटरसाईकल र ११ थान कम्प्युटर प्र.म.नि.कुवेर सिंह रानालाई हस्तान्तरण ।
Ncell का कार्यकारी प्रमुख ओस्मान तुरानद्धारा नेपाल प्रहरीलाई सहयोग स्वरुप २० थान मो.सा.र ११ थान कम्प्युटर हस्तान्तरण पश्चात मोटरसाईकल सुभारम्भ गर्नुहुदै प्र.म.नि.कुवेर सिंह राना ।
सिमा प्रहरी चौकी लामावगर दोलखा परीसरमा नवनिर्मीत भवनको समुदघाटन् गर्नुहुदै प्र.म.नि.कुवेर सिंह राना ।
प्रहरी गतिबिधि, अपराध समाचार, ट्राफिक सम्बन्धि सम्पूर्ण जानकारी र मनोरञ्जनात्मक कार्यक्रमका लागि ट्राफिक एफ.एम. ९५.६ सुन्नुहुन अनुरोध गरीन्छ ।

Public Facility

Besides day-to-day job, Nepal Police provides various facilities available for public use. Below is the list of public facilities provided by Nepal Police:

News Releases

  • 1
  • 2
  • 3
Prev Next

निरीक्षण तथा निर्देशन

नेपालगंज, जेठ ११ गते     अन्तर क्षेत्रीय प्रहरी कार्यालय कार्य दक्षता मुल्याङकन प्रतियोगिता (प्रहरी व्याटन) २०७० को कार्यक्रम अनुसार केन्द्रीय मुल्याङकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक भिष्म प्रसाईले जेठ १०...

Read more

तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बिराटनगर, जेठ ११गते    पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा सूचना संकलनको प्रकृया र तत्पश्चात गरिने सूचनाको विश्लेषण र व्यवस्थापन कार्यलाई समय सापेक्ष तथा बस्तुपरक बनाई नेपाल प्रहरीलाई अझ प्रभावकारी...

Read more

पेस्तोल सहित पक्राउ

भक्तपुर, जेठ ११ गते    रामेछाप जिल्ला बिनीपोखरी–५ घर भई काभ्रे जिल्ला साँगा बस्ने २३ बर्षीय राजकुमार लामालाई प्रहरीले सानो चाईनिज पेस्तोल १ थान र सोको गोली ४ राउण्ड सहित पक्राउ...

Read more

लागू औषध चरेश सहित पक्राउ

चितवन, जेठ ११ गते    बारा जिल्ला जितपुर–३ बस्ने ३४ बर्षीया सुलौमा खातुन सहित ५ जनालाई प्रहरीले अवैध लागू औषध चरेश २६ के.जी. सहित पक्राउ गरेको छ ।     जिल्ला प्रहरी...

Read more

वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिबादी पक्राउ

काठमाडौँ, जेठ ११ गते    वैदेशिक रोजगार ठगी मुद्धामा बैदेशिक रोजगार न्यायधिकरणको मिति २०६९ साल बैशाख १९ गतेको पैmसलाले २ बर्ष कैद र २ लाख जरीवान समेत ठहर भएका प्रतिबादी कपन...

Read more

धम्की दिई पैसा असली गर्ने पक्राउ

काठमाडौँ, जेठ ११ गते    धम्की दिएर पैसा असुली गरेको अभियोगमा काभ्रे जिल्ला  घर भई ललितपुर जिल्ला ईमाडोल बस्ने ३५ बर्षीय अर्जुन लामा र काभ्रे जिल्ला सस्र्युखर्क–२ घर भएका ३० बर्षीय...

Read more