Truth, Service, Security
Nepal Police
नेपाल प्रहरी

Truth, Service, Security

प्रहरी कार्यालयहरु

तपाईको नजिकमा रहेको प्रहरी कार्यालयहरु खोज्नुहोस : तपाईको नजिकको प्रहरी कार्यालय हेर्नका लागि तल दिईएको लिस्टवाट जिल्ला छान्नुहोस।

ecomplaint
dead_bodies
lost_vehicles

जनमत

check_email

Online Users

हामीसँग 197 जना अतिथिहरु अनलाइन हुनुहुन्छ
Departments

प्रहरी प्रधान कार्यालय लगायतका विभिन्न प्रहरी इकाइहरुमा नियन्त्रण, सुपरीवेक्षण, प्रबन्ध जस्ता प्रशासनिक एवं व्यवस्थापनका कार्यहरु यी विभागहरु अन्तर्गत पर्दछन्। देशको विभिन्न भौगोलिक परिवेशअनुसार अवस्थित प्रहरी इकाइहरुको कार्य संचालनमा परिआउने कठिनाइ तथा अवरोधहरुको निराकरण गरी सरल एवं सुलभ प्रणाली विकसित गरी प्रहरी प्रधान कार्यालय अन्तर्गत चारवटा विभागहरुको गठन भएको छ। जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग र मानवश्रोत विभाग पर्दछन्। प्रत्येक विभागको प्रमुखमा प्रहरी अतिरिक्त महानिरिक्षक रहेका छन्।

विभागहरुका बारेमा विस्तृत रुपमा पढ्न तल दिईएका लिङ्कमा क्लिक गर्नुहोस: