यस ब्यूरोबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सरुवा हुनभएका प्रहरी निरीक्षक निशेष चापागाँईको बिदाई कार्यक्रममा मायाको चिनो प्रदान गर्नुहुदै व्यूरो निर्देशक प्र.ब.उ. दुर्गा सिंह
कार्य तथा अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलज्यूलाई स्वागत गर्नुहुदै व्यूरो निर्देशक प्र.ब.उ. दुर्गा सिंह
कार्य तथा अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलज्यूबाट यस व्यूरोका काम कारवाहीको बारेमा जानकारी तथा निरीक्षण गर्नुहुदै

व्यूरो निर्देशक प्र.ब.उ. दुर्गा सिंहद्वारा यस व्यूरोका काम कारवाहीको बारेमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलज्यूलाई जानकारी प्रदान गर्नुहुदै
व्यूरो निर्देशक प्र.ब.उ. दुर्गा सिंहद्वारा यस व्यूरोका काम कारवाहीको बारेमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलज्यूलाई जानकारी प्रदान गर्नुहुदै

मानव बेचबिखन अनुसन्धान ब्यूरो - साझेदार निकाय

Article Index

 साझेदार निकायहरु:

मानव बेचबिखन अनुसन्धान ब्यरोले कार्यादेश अनुसार काम गर्ने सिलसिलामा निन्न अनुसारका सरकारी एवं गैर सरकारी संघ संस्थाहरुसंगको सहयोग, सहकार्य र साझेदारीमा आफ्ना गतिविधिहरु संचालन गर्दछ ।

  • महिला तथा बालबालिका मन्त्रालय
  • महान्यायधिवक्ताको कार्यालय
  • वैदेशिक रोजगार विभाग
  • अध्यागमन विभाग
  • सम्पती सुद्दीकरण विभाग
  • दुतावासहरु, 
  • INTERPOL
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संग सस्थाहरु

मानब बेचबिखन अनुसन्धान ब्युरोको बिशेष अनुरोध:

  • विदेश जान पासपोर्ट बनाउनु अगाडी आफु कुन देश जान लागेको ? के कामले जान लागेको ? भिषाको प्रकृया के छ ? कति रकम खर्च लाग्छ ? भन्ने कुराको बारेमा स्थानिय तह, स्थानिय निकाय, मान्यता प्राप्त परामर्शदाता वा नजिकको प्रहरी कार्यालयमा बुझेर मात्र प्रकृया अगाडी बढाउनु होला ।विदेश जान पासपोर्ट बनाउनु अगाडी आफु कुन देश जान लागेको ? के कामले जान लागेको ? भिषाको प्रकृया के छ ? कति रकम खर्च लाग्छ ? भन्ने कुराको बारेमा स्थानिय तह, स्थानिय निकाय, मान्यता प्राप्त परामर्शदाता वा नजिकको प्रहरी कार्यालयमा बुझेर मात्र प्रकृया अगाडी बढाउनु होला ।
  • विवाहको बाहानामा विदेश लैजाने/जाने प्रलोभनमा नपर्नु होला । 
  • कुनै व्यक्तिले एजेण्ट हुं भन्दै विदेश लैजाने कुरा गरेमा निजको वास्तविकता र आधिकारिकताको बारेमा बुझ्नु होला ।
  • अंग प्रत्यारोपण गर्ने गराउने कार्य कानुनले तोकेको अधिनमा रहेर गर्नु होला ।
  • मनोरन्जनको वहानामा विदेशमा नजानु होला । 
  • कसैले ललाई फकाई वा प्रलोभनमा पारेर विदेश लैजान लागेमा तुरुन्तै उक्त व्यक्तिको बारेमा स्थानिय तह, स्थानिय निकाय, वा नजिकको प्रहरी कार्यालयमा खबर गर्नु होला ।