मृत फेला

रौतहट , ३० पुस
चन्द्रपुर नगरपालिका–७ सार्किटोल बस्ने ६३ बर्षीया सरस्वती अधिकारी आइतबार आफ्नै घरमा मृत फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।