बागमती खोलामा डुबेर मृत्यु :

काठमाडौँ, ३ बैशाख
    गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित बागमती खोलामा डुबेर गोकर्ण बस्ने ओखलढुंगा सिजि खलातेका ४५ बर्षीय खडकबहादुर मोक्तानको सोमबार मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।