मृत अवस्थामा फेला

वर्दिया, २ जेठ
    बासगढी नगरपालिका-९ बस्ने ७० वर्षीय बिहारी थारु उनकै घर नजिकैको नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।