मृत अवस्थामा फेला

काठमाडौं,२५ साउन
    काठमाडौं महानगरपालिका–३२ जडिबुडीस्थित डेरा गरी सोही ठाउँको रोमान्स रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका–७ घर भएकी २१ वर्षीया संगिता भारती आफु सुत्ने बिस्तारामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।