मृत अवस्थामा फेला

पर्सा, २६ असोज
    बीरगंज महानगरपालिका-१६ ईनर्वास्थित वौष्णवी सिनेमा-हलको कोठामा बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष सोही कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।