डुबेर मृत्यु

बारा, २६ असोज
फेटा गाउँपालिका-३ बस्ने ४० वर्षीय लकिचन रामको शुक्रबार डुबेर मृत्यु भएको छ । सोही स्थानमा रहेको पोखरीमा माछा मार्ने क्रम्मा  डुबेर उनको मृत्यु भएको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।