मृत अवस्थामा फेला

मोरङ, २६ असोज
    बिराटनगर उपमहानगरपालिका-३ स्थित  डेरा गरी बस्ने झापा घर भएका अन्दाजी ४० वर्षीय लक्ष्मण राजबंशी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।