धनमाल चोरी

रुपन्देही, २२ कात्तिक
     तिलोत्तमा नगरपालिका-१५ कोटिहवास्थित डेरा गरी बस्ने स्याङ्जा बयलडाडी भिरकोटकी विनिता थापा र सोही ठाँउ बस्ने मिना रोकायको कोठाबाट बिहीबार दिउसो नगद ५० हजार रूपैयाँ र करिब ३ तोला सुन चोरी भएको छ ।
चोरीमा संलग्न रहेको आशंकामा शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक
अनुसन्धान गरिरहेको छ ।