समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २८  पुस
 समुदाय-प्रहरी साझेदारी आवधारणा अन्तर्गत काठमाडौं महानगरपालिका लैनचौरस्थित द होप हर्मिटेज प्रालि वृद्धाआश्रममा शुक्रबार स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका चिकित्सक सहितको टोलीले उक्त वृद्धाआश्रममा रहेका १९ जान वृद्ध वृद्धाहरूलाई नि:शुल्क स्वास्थ्य चेकजाँच गरेका थियो ।