विभिन्न धनमाल चोरी

रुपन्देही, ७ माघ
  कोटहिमाई गाउँपालिका-७ भगैया बस्ने सच्चाराम बानियाको घरबाट आइतबार राति कोही नभएको अवस्थामा ढोकाको कब्जा फोरेर नगद र सुनचाँदीको गहना समेत गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।