मृत अवस्थामा फेला

सुनसरी, २९ माघ
    रामधुनी नगरपालिका-१ बस्ने ८५ वर्षीया नरबहादुर क्षेत्री आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा मंगलबार बिहान मृत फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।