चाँदीसहित पक्राउ

ललितपुर, २८ असार
    सिन्धुपाल्चोक चौतारा स्याउले घर भई हाल लतिलपुर चाकुपाट बस्ने ३५ वर्षीय चन्द बि.क.र रामेछाप देउराली घर भई च्यासल बस्ने ३० वर्षीय केशर श्रेष्ठलाई प्रहरीले सोमबार पाटन ढोका चाकुपाटबाट अवैध ४५ तोला चाँदी सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।