जुवा खेल्ने पक्राउ

भक्तपुर, २८ असार
    सुर्यविनायक नगरपालिका–८ कटुञ्जेमा होटल संचालन गरी बस्ने रामेछापकी ३५ वर्षीया ईश्वरी लामासहित ८ जनालाई प्रहरीले सोमबार नगद ४० हजार ३० रुपैयाँ  तथा १५ बुक तास सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।