मृत अवस्थामा फेला

काठमाडौं, १७ साउन
    काठमाडौं महानगरपालिका–१४ कंलकी खसीबजार गणेश मन्दिरस्थित सार्वजनिक स्थानमा आइतबार नाम, थर, वतन नखुलेको अदाजी ४५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।