फरार अभियुक्त पक्राउ

दाङ, १७ साउन
     जिल्ला अदालत घोराहीबाट २०६६ सालमा बन मुद्धामा कैद सजाय तोकिएका फरार अभियुक्त गढवा–१ आटीपाखर बस्ने २२ वर्षीय सुरेश चौधरीलाई प्रहरीले आइतबार गढवा–२ बाट पक्राउ गरेको छ ।