जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


दार्चुला,८ बैशाख
    मालिकार्जुन गाँउपालिका–३ बस्ने ३७ वर्षीय गम्भीर धामीलाई प्रहरीले विहिबार सोही ठाउँ बस्ने २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।