करेन्ट लागेर मृत्यु


बाग्लुङ,८ बैशाख
     बाग्लुङ नगरपालिका–११ रायडाडा बस्ने ६४ बर्षीय दुर्गा बहादुर क्षेत्रीको गएराति सोही नगरपालिका–८ स्थित शेर बहादुर किसानको घरमा बास बस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।