चट्याङ लागेर मृत्यु


सिराहा,८ बैशाख
     भगवानपुर गाँउपालिका– ५ बस्ने ७० बर्षीया नानुवती ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार घर देखी अन्दाजी २ सय मिटर टाढा गँहु काट्न खेतमा गएको अवस्थामा चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।