नदीमा डुबेर वेपत्ता

तनहुँ, असार ५ गते
    आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङदी नदीको किनारमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने २१ वर्षीय अमृत गुरुङ सोमबार अचानक नदीमा डुबेर बेपत्ता भएका छन् ।
    उनको खोजतलास गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।