के तपाईको सवारी साधन चोरी भएकोछ?
१) कुनै पनि सवारी साधन चोरी भएको खण्डमा तपाईले तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारी साधन सम्बन्धी बिस्तृत जानकारी टिपाउनुपर्छ । सम्पर्क हुन नसके तपाईले १०० मा सम्पर्क गरेर छिटो भन्दा छिटो सूचना दिनुपर्छ ।
२) फोन मार्फत टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा,रामशाहपथ काठमाण्डौं मा गई निवेदन दर्ता गराउनुपर्छ।
सवारी साधन हराएको सम्बन्धि निवेदन फारम