Nepal Police Health Club

राज्य संचालनको प्रमुख संयन्त्रका रुपमा रहेको प्रहरी संगठनलाई सफलता पुर्वक संचालन गरेर मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यले देशका बिभिन्न भागमा प्रहरी कार्यालय हरु स्थापना भए पश्चात प्रहरी कर्मचारीहरुको शारीरीक, मानसीक, बौद्धिक, चारित्रिक एवं चौतर्फि व्यक्तित्वको अभिबृद्धि गराउने दृष्टिगत गरी श्री ५ महेन्द्र पुलिस क्लव को नाम बाट मिति २०२३।०२।२८ मा यस क्लव स्थापना भई कार्य सम्पादन गर्दै आएकोमा २०६४ साल आश्विन १५ गतेको नेपाल सरकारको मन्त्री स्थरको निर्णय अनुसार बिधिवत रुपमा यस क्लवको नाम परिवर्तन गरी नेपाल पुलिस क्लव को नामबाट बिधिवत रुपमा नामाकरण भएको र यस क्लव आफनै स्वामित्वमा रहेको २६ रोपनि २ आना १ पैसा ३ दाम क्षेत्रफलको जमिनमा आफनै भवनमा रहेको र यस क्लवको हाता भित्र ७ वटा भवन रहेको जस मध्य २ वटा भवनमा महानगरीय प्रहरी मुख्य घटना सहायता कार्यदल काठमाण्डौ रहेको , १ वटा भवनमा केन्दीय प्रहरी परिवार महिला संघ,१ वटा भवनमा नेपाल पुलिस हेल्थ क्लव-स्वीमिङ्गपुल)रहेको,१ वटा भवनमा प्रहरी अतिथि कक्ष रहेको र बाँकी २ वटा भवनमा यस क्लव संचालन भई रहेको ।यस क्लवको पुर्व पट्टी महानगरीय प्रहरी प्रभाग सिंहदरवार १ कि.मि.को दुरीमा,पश्चिममा महानगरीय प्रहरी प्रभाग जनसेवा २.५ कि.मि.को दुरीमा,उत्तरमा महानगरीय प्रहरी आयुक्तको कार्यालय १ कि.मि.को दुरीमा ,र दक्षिणमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ १ कि.मि.को दुरीमा रहेको यस क्लवको स्थापना पश्चात दैनिक रुपमा व्याडमिन्टन ,जिम ,एरोबिक,टेवलटेनिस,स्नुकर जस्ता खेलहरु संचालन हुनु का साथै समय समयमा राष्ट्रिय स्तरका प्रतियोगिता समेत संचालन गरी अनवरत रुपमा सेवा प्रदान गर्दै आएको छ ।

यस क्लव संचालन रहेको २ वटा भवन मध्ये ठुलो हल १ र जुडो-सानो) हल १ गरी २ वटा हल रहेको र स्थापना काल देखिनै हल भाडामा प्रयोग गर्दा बाहिरी र्सवसाधारण लाई र बहाल वाला प्रहरी कर्मचारी ,पुर्व प्रहरी कर्मचारी हरुको लागी भिन्दा भिन्दै दर रेट कायम गरी हल संचालन गरीएको ।

क) सर्वसाधारणकोलागि हलको शुल्क

सि.न.

हलहरूको बिवरण

सर्वसाधारणकोलागि

शुल्क

समय

ठुलो हल(मूल हल)

१८,०००/-

बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म

(सानो)जुडो हल

१५,०००/-

बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म

जुडो हलको उत्तरपट्टि रहेको सानो (Welcome Hall) सामान्यत सर्वसाधारणका लागि उपलन्ध गराईने छैन। विशेष परिस्थितिमा प्रहरी महानिरीक्षकको अनुमतिले उक्त हल प्रदान गर्न सकिनेछ। यस्तो अवस्थामा उक्त हल एक दिन प्रयोग गरे वापत ५,०००/- बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म

ख)बहालवाला प्रहरी कर्मचारी र पुर्व प्रहरी कर्मचारीहरूको लागि हलको शुल्क

सि.न.

बिवरण

छुट %

ठुलो हलको शुल्क

सानो (जुडो हल)को शुल्क

जुडो हलको उत्तरपट्टीको Welcome Hall को शुल्क

समय

बहाल वाला प्रहरी कर्मचारीहरूको हकमा

९०%

१,८००/-

१५,००/-

५००/-

बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म

१० वर्ष भन्दा कम सेवा गरी अवकाश प्राप्त प्रहरी कर्मचारीको हकमा

१५%

१५,३००/-

१२७५०/-

४,२५०/-

बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म

११ देखी १६ वर्ष सेवा गरी अवकाश प्राप्त प्रहरी कर्मचारीको हकमा

२५%

१३,५००/-

११२५०/-

३,७५०/-

बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म

१७ देखी २४ बर्ष सेवा गरी अवकाश प्राप्त प्रहरी कर्मचारीको हकमा ५०% ९०००/- ७,५००/- २,५००/- बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म
  २५ देकी माथि सेवा गरी अवकाश प्राप्त प्रहरी कर्मचारीको हकमा ७५% ४,५००/- ३,७५०/- १,२५०/- बिहान ६.०० बजे देखि रातको १०.०० बजे सम्म
             

यस नेपाल पुलिस क्लवमा संचालन हुने खेलकुद हरु मध्ये व्याडमिन्टन खेल र जिमको लागी र्सवसाधारणहरु ले समेत सदस्यता शुल्क बुझाई खेल्न पाउने व्यबस्था गरीएको छ ।जसमा र्सवसाधारण लाई सदस्यता बन्न यस क्लवको निर्धारित सदस्यता फारम (राज पत्रांङकीत अधिकृतको सिफारीस सहित) भरी शुल्क बुझाई बाषिर्क रुपमा सदस्यता बन्न सक्नेछन् ।जस्को सदस्यता शुल्क निम्नानुसार लाग्नेछ ।

ग) खेलकुद सदस्यता शुल्क (सर्व साधारणको हकमा)

सि.न.

बिवरण

सदस्यता अवधि

शुल्क

व्याडमिण्टन

१ बर्ष

५,०००/-

जिम तथा एरोविक कक्ष

१ बर्ष

५,०००/-

लन टेनिस १ बर्ष ५,०००/-
सम्पुर्ण खेलको सदस्यता आजिवन २५,०००/-

साथै खेलाडी हरुलाई चेन्जिङ्ग रुम, समान राख्ने लकर (दराज) समेतको व्यबस्था छ ।

माथि उल्लेखित परिवर्तित शुल्क आगामी श्रावण १, २०६७ देखि लागु हुनेछ। तर कुनै विशेष कार्यक्रम संचालन गर्दा प्रहरी महानिरिक्षकको आदेश भएमा उपरोक्त शुल्कमा सम्पूर्ण छुट प्रदान गर्न सकिने छ।