नेपाल प्रहरी श्रीमती सङ्घको ३२ औं वार्षिकोत्सव समारोहको समुद्घाटन गर्नुहुदै प्रमुख अतिथि सम्माननीय सभामुख ओनसरी घर्तीज्यु ।
नेपाल प्रहरी श्रीमती सङ्घको ३२ औं वार्षिकोत्सवको अवसरमा सङ्घद्धारा प्रकाशित सहचरी विमोचन गर्नुहुदै प्रमुख अतिथि सम्माननीय सभामुख ओनसरी घर्तीज्यु ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ज्युलाई गृह मन्त्रालयमा पदवहालीका क्रममा स्वागत गर्नुहुदै प्र.म.नि.उपेन्द्रकान्त अर्याल ।
UNFPA को country Representative Ms.Giulia Vallese संग प्रहरी कर्मचारीको लैंगिक हिंसा न्यूनीकारण सम्वन्धी Capacity building का लागी कार्यक्रम संचालन गर्ने सम्वन्धमा भेटघाट गर्नुहुदै प्र.म.नि.उपेन्द्रकान्त अर्याल ।
काठमाण्डौं उपत्यकाको शान्ती–सुरक्षा सिसि क्यामेरावाट नियाल्दै प्रहरी ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्र.ना.म.नि. माधव प्रसाद जोशी, सम्पर्क नं. ९८५१२९२१११ ।

Highlights

Public Facility

Besides day-to-day job, Nepal Police provides various facilities available for public use. Below is the list of public facilities provided by Nepal Police:   

News Releases