(२०८० फागुन ०३ गते):
मिति २०८० माघ १५ गते बाट यस केन्द्रमा संचालन भएको १६ कार्य दिन अवधिको टेलिफोन कल विवरण विश्
लेषण (CDR Analysis) (प्र.ज देखि सि.प्र.अ.) तालिम तेस्रो समूहको आज मिति २०८० फागुन ०३ गते यस केन्द्रका निमित्त समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्
टज्यूको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सु-सम्पन्न भयो ।