नेपाल प्रहरीका खेलाडीलाई सफलता
२०७९-०२-२२
- A
- A-
- A+
काठमाडौ, कान्तिपुर पब्लिकेसन लिमिटेड थापाथली काठमाडौंको आयोजनामा शनिबार संचालन भएको “हाफ म्याराथन” मा नेपाल प्रहरीका २ जना खेलाडीलाई समेत सफलता प्राप्त भएको छ ।
म्याराथनमा महिलातर्फ प्रहरी जवान राजपुरा पछाई प्रथम र प्रहरी जवान रेखा विष्ट तृतीय स्थान हासिल गर्न सफल भएको नेपाल प्रहरी खेलकूद समितिले जनाएको छ ।