भरूवा बन्दुक सहित पक्राउ
२०७९-०५-२५
- A
- A-
- A+
पाँचथर, फालेलुङ गाउँपालिका-८ बस्ने ३९ वर्षीय लड्डु केरूङलाई १ थान भरूवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरी चौकी याङनामबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।