प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रदेश समन्वय विभाग - परिचय

नेपाल प्रहरीलाई नेपालको संघिय संरचना अनुरुप रुपान्तरण गर्दै लेजाने क्रममा नेपाल प्रहरी र प्रदेश प्रहरीहरु बिचमा प्रभावकारी समन्वय, सहयोग र सहकार्य गर्दै शान्ति-सुव्यव्था कायम राख्ने, अपराध रोकथाम, अनुसन्धान र नियन्त्रण गर्ने, मानव संसाधन व्यवस्थापन गर्ने कार्य प्रकृति अनुसार छुट्टै विभाग गरिनु पर्ने आवश्यक भएकोले नेपाल प्रहरी र प्रदेश प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकन प्रतिवेदन २०७८ बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८।११।०५ को निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रदेश समन्वय विभागमा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप भई कार्य संचालनमा हुँदै आएको छ ।


    

Card image cap
सुदिप गिरी

प्रहरी अतिरिक्त महानिरीक्षक