मानव बेचबिखन अनुसन्धान ब्यूरो - Press Release
- खाजाघरमा वेटरको काम लगाउने बहानामा जवरजस्ती यौन कार्यमा लगाउने व्यक्ति पक्राउ
- २५ बर्ष अगाडी भारतको कलकत्ता स्थित बेश्यालयमा पुर्याई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ ।(२०७८-०६-११)
- रोहिंग्या शरणार्थिलाई अमेरिका लैजाने प्रलोभनमा पारि अवैध रुपमा नेपाल भित्राउने व्यक्तिहरु पक्राउ । (२०७८-०६-०५)
- दुबई गएर पैसा कमाउ अनि बिबाह गरौंला भनि दुबई पुर्याई बेचबिखन । (२०७८-०५-०९)
- हाउस किपिङमा वेटरको काम लगाई दिन्छु भनि दुबई पुर्याई बेचबिखन । (२०७८-०५-०९)
- काठमाण्डौमा फ्ल्याट भाडामा लिई बेश्यावृत्ति गराउने महिलाहरु पक्राउ ।
- २५ जना महिलाहरुलाई श्रीलंका पुर्याई बेचबिखन गर्ने कार्यमा) संलग्न महिला पक्राउ । (२०७८-०४-१८)
- नेपाली महिलालाई भारतको बाटो हुदै कम्बोडिया लगि बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ ।। (२०७८-०३-२४)
- “मानव बेचविखन तथा ओसारपसार गर्ने ३ फरार अभियुक्तहरु पक्राउ ।” (२०७८-०१-१२)
- बालिकाहरुलाई वेश्यावृतिमा लगाउने ७२ बर्षका होटल संचालक पक्राउ (२०७८-०१-०३)
- मानव वेचबिखन कार्य गर्ने अभियुक्त पक्राउ(२०७७-१२-१०)
- भारतको नयाँ दिल्ली स्थित जि.बी. रोडमा बेश्यालय (कोठी) संचालन गर्ने महिला पक्राउ(२०७७-११-२८)
- टर्की पुर्याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ (२०७७-११-१३)
- मानव वेचबिखन अपराधका पिडित र पिडक दुबै केन्द्रिय कारागारमा फेला परेको अपराधको सफल अनुसन्धान(२०७७-१०-२८)
- “गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ ।”(२०७७-०९-२६)
- “ गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ ।”(२०७७-०९-२६)
- “भिजिट भिषा बनाई दुबईमा लगी मानब बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ ।” (२०७७-०९-२०)
- “गैरकानुनी रुपमा चीन पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ ।” (२०७७-०९-१४)
- “गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ ।” (२०७७-०८-२८)
- “ गैरकानुनी रुपमा कुवेत पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ ।”(२०७७-०८-१८)
- “ गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ ।”(२०७७-०८-१७)
- “मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ (२०७७-०७-२१)”
- “भारतमा श्रीमतीको उपचारमा सहयोगीको रुपमा लगिएकी महिलालाई यौन शोषण समेत गरी मानब ओसारपसार गर्ने अभियुक्त पक्राउ ” (२०७७-०७-१७)
- “भारतको वेश्यालयमा लगी बेचबिखन गर्ने अभियुक्त पक्राउ”(२०७७-०६-२५)
- "फरार अभियुक्तहरुको खोजि तथा पक्राउ" (२०७७-०५-२४)
- "बालिका वेचबिखन गर्ने आरोपित व्यक्ति पक्राउ" (२०७७-०५-०३)
- "फरार अभियुक्तहरुको खोजि तथा पक्राउ" (२०७७-०४-०६)
- “मानव वेचबिखन प्रभावितको उद्दार सम्बन्धमा” (२०७७-०४-०५)
- “College of Medical Science भरतपुरमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण” (२०७७-०३-२८)
- “ १३ बर्षकी नाबालिकालाई भारत पुर्याई वेचबिखन गर्ने व्यक्तिहरु पक्राउ ” (२०७७-०३-०७)
- “ नेपाली नाबालिकालाई भारत पुर्याई यौन व्यवसायमा लगाउने व्यक्तिहरु पक्राउ ” (२०७६-०८-११)
- “अमेरिका लैजाने भनी अफ्रीकाको मलावी भन्ने ठाउमा लगी बन्धक बनाई“ मानव वेचबिखन तथा ओसारपसार गर्ने व्यक्तिहरू पक्राउ” (२०७६-०७-२६)
- “निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौलाप्रत्यारोपण”२०७६-०६-२९
- “अष्ट्रेलिया लैजाने भनि इन्डोनेशिया पुर्यातई अलपत्र पारी“ पारी मानव वेचबिखन तथा ओसारपसार गर्ने व्यक्तिहरू पक्राउ” २०७६-०५-०९
- “दुलही किनबेच गरि चीनमा मानव तस्करी” (२०७६-०५-१३)
- “छिमेकी मुलुक चीनमा विवाहको आडमा मानव तस्करी” (२०७६-०५-१२)
- “वैदेशिक रोजगारीको आवरणमा १५ जना नेपालीलाई अवैध रुपमा लिविया पुर्या१ई मानव वेचबिखन तथा ओसारपसार गर्ने अभियुक्तहरु पक्राउ” (२०७६-०२-३१)
- “वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्लीमा लगी बेहोस पारी रकम लुटपाट गरी पिडितहरुको किड्नी निकाल्ने उद्देश्यले मानव वेचबिखन तथा ओसारपसार गर्ने अभियुक्त पक्राउ” (२०७६-०२-३१)