नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाई विमानस्थलमा स्वागत गर्दै प्र.म.नि.रविन्द्र प्रताप शाह ।
सुरक्षा प्रमुख हरुको नेतृत्व गर्दै गृहमन्त्री विजय कुमार गच्छेदार भारतको ४ दिने भ्रमणमा जानु अघि त्रि.वि.मा पत्रकार सम्मेलन गर्नुहुदै ।
९ औं कृष्णमोहन–नुडुप स्मृति दिवशको अवसरमा प्रहरीको तर्फवाट उत्कृष्ट कार्र्य गर्ने प्र.ना.नि.गीता रानाभाटलाई पुुरस्कार प्रदान गर्नुहुदै मा.उप– प्रधान तथा गृहमन्त्री विजय कुमार गच्छेदार ।
महानगरीय वृत्त कालीमाटीवाट सबै वृत्तहरुमा अपराध शाखाको शुभारम्भ गनुहुदै आयुक्त प्र.अ.म.नि. कुवेरसिं राना ।
प्रहरी प्रधान कार्यालयमा प्रत्रकार सम्मेलन गनुहुदै प्र.ना.म.नि. विनोद सिँह ।