प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०२-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिदुर नगरपालिका-७ भित्रीनिटार बस्ने ३२ वर्षीय भुषण बोगटीलाई सोही ठाउँबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । भुषणले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय कोलोनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार