जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-१६
- A
- A-
- A+
मकवानपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-१ रजुवा बस्ने २६ वर्षीय रामशरण भोम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रामशरणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।