प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०१-२५

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४८ वर्षीय डेड बहादुर गुरुङको माईला अटो डेन्ट पेन्ट अटोग्यारेज वर्कशपमा तास खेलिरहेको अवस्थामा ८ जनालई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५१ हजार ७० रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार