प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०७९-०३-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं,  गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४८ वर्षीय रामकृष्ण थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ७ सय ६५ रूपैयाँ र ६ बुक तास  सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार