भरूवा बन्दुक सहित पक्राउ
२०७९-०४-११
- A
- A-
- A+
मकवानपुर, थाहा नगरपालिका-३ गाउँखोरिया बस्ने ३७ वर्षीया सुभाष तामाङलाई १ थान भरूवा बन्दुक सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।