प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ३ जना पक्राउ

२०७८-०६-२४

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१३ बुढौलीकुना बस्ने माया गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय मनोज गुरुङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५२ हजार ६ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार