प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०४-२६

  • A
  • A-
  • A+
Share

भक्तपुर, भक्तपुर नगरपालिका-९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा धन बहादुर राई लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राईको टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार