प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा नौ जना पक्राउ

२०७९-०७-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीस्थित रौतहट चन्द्रनिगाहापुर नगरपालिका-२ घर भएका सुभास पाण्डेको बेस्ट बारबिक्यू हाउसभित्र जुवा खेलिरहेको अवस्थामा सुभास पाण्डे लगायत ९ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख २७ हजार रूपैयाँ र १४ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ । 

सम्बन्धित समाचार