प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सालैजो रोधी घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ गोंगबु बस्ने ४९ वर्षीय सूर्य गुरूड समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त रोधी घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ४ सय रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार