प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०७-०८

  • A
  • A-
  • A+
Share

 खोटाङ, 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ हस्पिटल चोक बस्ने हरि जोशीको घरमा तास खेलिरहेको अवस्थामा साकेला गाउँपालिका-५ बस्ने २७ वर्षीय हिराधन राई लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७१ हजार २० रुपैयाँ र तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार