प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०७८-०७-०९

  • A
  • A-
  • A+
Share

बाँके, 

कोहलपुर  नगरपालिका-८ पिपरीस्थित  रुद्र वीर खडकाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ३ लाख ४९ हजार ७ सय ५ रूपैयाँ र दुई बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 


सम्बन्धित समाचार