प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०७९-१०-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-७ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल टोखा नगरपालिका-७ बस्ने ३२ वर्षीया जिना मगर समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार रुपैयाँ र २ बुक सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार