प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८०-०१-२८

  • A
  • A-
  • A+
Share

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-५ स्थित एप्रिला स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा माप्य दुधकोशी गाउँपालिका-२ बस्ने २७ वर्षीय बिनोद राई समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचना आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनीहरूले नगद ३३ हजार ६ सय १५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार