प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८०-०३-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ कपन साततले चोक डेरा गरी बस्ने निमा राईको होटलमा जुवातास खेलिरहेको अवस्थामा चितवन जगतपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन शिवमन्दिर बस्ने ४० वर्षीया माया तामाङसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार