प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

२०८०-०५-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८१-०७-२७

काठमाडौं महानगरपालिका-४ चप्पल कारखाना बस्ने गीता जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया दीपा कार्की समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ४ सय ६५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।   झापा, बाह्रदशी गाउँपालिका-५ फुलबारी बस्ने ४२ वर्षीय धर्मेन्द्र साहको घरमा जुवातास खेलिरहेको अवस्थामा साह समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ७० रूपैयाँ, १४ बुक तास र ३ थान मोबाइल सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८१-०७-२५

काठमाडौं, नागार्जुन नगरपालिका-६ सिगारेपाटी बस्ने ४६ वर्षीय दिपक कार्कीको टहरामा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ५ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित धादिङ गजुरी गाउँपालिका-८ घर भएका ५२ वर्षीय नानिकाजी बस्नेतको रणकालिका गेष्ट हाउसमा जुवातास खेलिहेको अवस्थामा बस्नेत समेत ५ जनालाई शनिबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ६० रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।