अवैध लागूऔषधसहित एक जना पक्राउ
२०८०-०९-१३
- A
- A-
- A+
बर्दिया, मधुवन नगरपालिका-८ कुसुम्बा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० मिलिग्रामसहित सोही नगरपालिका-१ डल्ला बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।