अवैध लागूऔषधसहित पक्राउ
२०८०-०९-२२
- A
- A-
- A+
कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ पार्कमोड नजिकबाट अवैध लागूऔधष खैरोहेरोइन १२ मिलिग्राम र चरेश २६ मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नरेश मल्ल र भिमदत्त नगरपालिका-१८ जनाकीटोल बस्ने १८ वर्षीय संजय खत्री रहेका छन् । जिल्ला प्रहरी कारयालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रमा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेरको छ ।